कास्कीका ६ सहित गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कास्कीका ६ सहित गण्डकी प्रदेशमा थप २८ जनाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा आज २८ जनाको मृत्यु भएको छ । आज भएको मृत्यु संख्या गण्डकी प्रदेशमा अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिईन ।

आज मृत्यु हुनेमा कास्कीका ६ जना, तनहुँका ३ जना, स्याङ्गजाका ७ जना, बाग्लुङका २ जना, नवलपुरका २ जना, लमजुङका २ जना, गोरखाका १ जना, म्याग्दीका १ जना र मुस्ताङ जिल्लाका १ जना,ढाङ १जना , रूपन्देहीका १ जना सहित काठमाडौंका एक जना रहेका छन्।

योसँगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको निर्देशनालयले जनाएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);