लिचिले बजार नपाएपछि किसान चिन्तित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

लिचिले बजार नपाएपछि किसान चिन्तित (भिडियाेसहित)

सुनसरी । यतिवेला सुनसरीको मोरङका फलफुल किसानका बारीमा लटरम्म लिचि फलेको छ । तर , कोरोना संक्रमणको फैलावट नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण भने बोटको लिचि बजारसम्म पुग्न नसकेपछि लिचि किसान चिन्तित बनेका छन् । गत वर्ष एउटै बोटबाट २५ हजारसम्म आम्दानी लिएका किसानले यसवर्ष भने आठ ओटा बोटबाट १६ हजार मात्रै आमदानी लिन सकेको भन्दै निरास भएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);