अघिल्लो वर्ष प्रतिबोट २५ हजारमा लिची बेचेका किसान यो बर्ष प्रतिबोट दुई हजारमै चित्त बुझाउन बाध्य (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

अघिल्लो वर्ष प्रतिबोट २५ हजारमा लिची बेचेका किसान यो बर्ष प्रतिबोट दुई हजारमै चित्त बुझाउन बाध्य (भिडियाेसहित)

मोरङ । यतिवेला सुनसरीको मोरङका फलफुल किसानका बारीमा लटरम्म लिचि फलेको छ ।

तर , कोरोना संक्रमणको फैलावट नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण भने बोटको लिचि बजारसम्म पुग्न नसकेपछि लिचि किसान चिन्तित बनेका छन् ।

गत वर्ष एउटै बोटबाट २५ हजारसम्म आम्दानी लिएका किसानले यसवर्ष भने आठ ओटा बोटबाट १६ हजार मात्रै आमदानी लिन सकेको भन्दै निरास भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);