काठमाडौँ । एमाले नेता नेपाल समूहले प्रधानमन्त्री केपी ओलीको स्वेच्छाचारी कदमलाई प्रतिगमणविरुद्धको संज्ञा दिएको छ। बुधवार माधव नेपाल पक्षले प्रधानमन्त्रीको उक्त कदमविरुद्धको भण्डारफोर गर्न सम्पुर्ण कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिहरुको एकताबद्ध संघर्ष र अपरिहार्य भएको बताएको छ ।
केहि समयतादेखि सत्ताको दुरुपयोग गर्दे प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्रमाथि गर्दे आएको कदमविरुद्ध बामपन्थी धार भएका संठनहरु एकताबद्धमा हुनुपर्नेमा जोड दिएको हो । १५ स्थायी कमिटी सदस्यले संयुक्त वक्तव्य जारी गर्दै यस्तो बताएका यस्तो ध्यानकर्षण गरेको छ ।
यस्तो छ वक्तव्य




