अध्यादेशमार्फत जेठ १५ मा बजेट आउँछ : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८३, सोमबार

अध्यादेशमार्फत जेठ १५ मा बजेट आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याइने बताएका छन् । आइतबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले जेठ १५ गते बजेट स्वभाविकरुपमा आउने बताए ।

प्रधानमन्त्री ओलीले बजेट सस्तो लोकप्रियता कमाउनका लागि ल्याउन नखोजेको भन्दै चुनाव सकिएपछि परिणाम आइसकेपछि यो सरकार बन्नुभन्दा अगाडि दूरगामी महत्वका जस्ता काम भएका थिए, त्यस प्रकारले देशको भविष्यप्रति गैरजिम्मेवार भएर आउँदैन ।’

आफूले यसअघि नै घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने उनले बताए । तर यो वर्षको बजेट कोभिडमा केन्द्रित हुने भएकाले विकासमा खासै ठूला आकांक्षा नराख्ने उल्लेख गरेका छन् ।

Leave a Reply