प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ गरे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले १ सय ६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ गरे

काठमाडौ , २१ चैत।  प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ वटा सडक निर्माणको संयुक्त शुभारम्भ गरेका छन्।

शनिबार बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पटक १ सय ६५ वटा निर्वाचन क्षेत्रमा बन्ने सडक निर्माणको स्वीच अन गर्दै सुरुवात गरेका हुन् ।

प्रधानमन्त्रीले स्विच थिचेर प्रत्येक निर्वाचन क्षेत्रमा एक–एक वटा सडक निर्माणको शिलान्यास गरेका हुन् । यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);