एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एमाले विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन


काठमाडौं । पार्टीमा रहेको विवाद समाधानका लागि नेकपा एमालेलवे १० सदस्यीय कार्यदल गठन गरेको छ ।कार्यदलमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको र नेता माधव कुमार नेपाल पक्षका तर्फबाट ५/५ सदस्य रहेका छन् ।ओली पक्षबाट कार्यदलमा सुवास नेम्वाङको नेतृत्वमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् ।

त्यसैगरी, नेपाल पक्षबाट उपमहासचिव भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकणर् विष्ट र रघुजी पन्त रहेका छन् ।आइतबार सिहंदरबारमा ओली र नेपालबीच भएको भेटवार्ताबाट सो कार्यदल गठन गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);