Our Network

मंसिर १३ २०७८, सोमबार

महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव (भिडियाेसहित)

कञ्चनपुर कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ । यहि अवस्था जारी रहने र अक्सिजन आपूर्ति सहज नभए अकल्पनीय घटना घट्न सक्ने अस्पतालले स्पष्ट गरेको छ ।

Leave a Reply