अक्सिजन वितरण कार्यविधि २०७८ जारी (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

अक्सिजन वितरण कार्यविधि २०७८ जारी (भिडियाेसहित)

काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्र सिसिएमसीले अक्सिजनको वितरणलाई समानुपातिक र न्यापूर्ण बनाउन मेडिकल अक्सिजन वितरण कार्यविधि २०७८ ल्याएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अधिकांश विरामीलाई आवश्यक अक्सिजन अभावमा कोरोना संक्रमीतको मृत्युदर बढ्ने थालेपछि सीसीएमसीले अक्सिजन वितरण कार्यविधि २०७८ ल्याएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);