प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो प्रधानमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार बेलुकी ९ बजे सम्मको समयसीमा भित्र कुनै दाबी नपरेपछि बेलुकी नै राष्ट्रपति भण्डारीले ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा ७६ को उपधारा ३ अनुसार राष्ट्रपति भण्डारीले संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई नियुक्ती गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);