माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी रहेको छ । उपत्यकामा उपलब्ध सदस्यहरुलाई बैठकमा बोलाइएको माओवादी केन्द्रका सांसद पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बनाउने बारे निर्णय अनुमोदन गराउने बताइएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसिमा भित्रै बहुमतको सरकारमा दाबी गर्ने सहमति भएको छ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);