पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्वप्रमुख आयुक्त दिप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा रिहा हुन आदेश दिएको छ। बस्न्यातलाई पाँच लाख धरौटी लिएर रिहा गर्न सर्वोच्चले शुक्रबार आदे जारी गरेको हो ।

न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई छाड्न आदेश दिएको छ । बस् न्यातले के ही दिनअघिस र्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

तत्कालीन भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको देखिएकाले अख्तियारले आफ्नै पूर्व प्रमुख आयुक्तविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले २०७७ मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);