प्रचण्डको बाटो हेर्दै देउवा, माओवादी मन्त्री अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

काठमाडौँ, ३० असोज । वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ।

तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहेका छन्। प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।