१४ वर्ष यताकै ठूलो असिना पानी पर्दा लाखौंको क्षति (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१४ वर्ष यताकै ठूलो असिना पानी पर्दा लाखौंको क्षति (भिडियाेसहित)

इलाम । किवि उत्पादन हुने प्रमुख स्थान इलाम जिल्लाको तालगाउँ अर्थात किवीवस्ती जीतपुरे र पुवामझुवा क्षेत्रमा असिनाले ठूलो क्षति पु¥याएको छ ।

फूल्न र चिचिला बस्न शुरु गरेको किवि फलमा गत बैशाख १५ गते परेको असिना पानीले क्षति पु¥याएको हो ।

जिल्लाका केहि स्थानमा आएको असिनाले किवि बाहेक चिया, मकै, तरकाली बालीमा समेत असर गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);