हावाहुरी सहितको असिना पानीले हिउँदे खेती नोक्सान | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८३, आइतबार

हावाहुरी सहितको असिना पानीले हिउँदे खेती नोक्सान

रुकुम, १९ वैशाख । पश्चिम रुकुममा हावाहुरी सहितको असिना पानीले हिउँदे खेतीमा ठूलो क्षति गरेको छ । केही दिन अघिको हावाहुरी र असिना पानीले चौरजहारी नगरपालिकामा लगाइएको हिउँदे खेती नष्ट गरिदिएको हो ।

अन्नबाली भित्र्याउने समयमा परेको असिना पानीले गहुँसँगै मुला, काउली, प्याज, तरकारी खेती, फलफुल लगायत बेमौसमी बाली समेत नष्ट गरिदिएपछि कृषक चिन्तित बनेका छन् ।असिना पानीले रुकुम पश्चिमसँगै रुकुम पूर्वका विभिन्न ठाउँमा लगाइएको तरकारी, फलफुलमा पनि क्षति प-याएको छ ।

ताजा समाचार