असिना पानीले तरकारी बालीमा क्षति | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

असिना पानीले तरकारी बालीमा क्षति

दार्चुला, २२ वैशाख । केही दिन अघिको असिना पानीले दार्चुलाको विभिन्न क्षेत्रमा लगाएको तरकारी बालीमा क्षति पुगेको छ । दार्चुलाको महाकाली–५ स्थित किम्तडी, धौलीकाड क्षेत्रको १ सय ५० रोपनी क्षेत्रमा लगाएको तरकारीबाली असिनापानीले नष्ट गरेको हो ।

विक्रीका लागी तयार भएको काक्रो, फर्सी, लौका, गोलभेडा, रायो लगायतका तरकारी असिना पानीले नष्ट भएपछि कृषक निराश भएका छन् । महाकाली नगरपालीका अधिकांश तरकारी खेतीमा निर्भर छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);