कार्गो विमान दुर्घटना: तीनको मूत्यु, सात घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

एजेन्सी, २८ असोज । कार्गो विमान दुर्घटना हुदाँ तीन जनाको मूत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

अबिदजान विमानस्थलबाट उडेको केहीबेरमा नै आइवरी कोस्ट समुद्रमा दुर्घटना भएको बिबिसिले जनाएको छ । विमानले फ्रान्स सेनाका लागि सामान लिएर उडेको थियो ।

भारी वर्षाका कारण दुर्घटना भएको जनाइएको छ ।

घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);