काठमाडौं उपत्यकाबाट घर फर्किनेको भिडले भक्तपुरको सडकजाम (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं उपत्यकाबाट घर फर्किनेको भिडले भक्तपुरको सडकजाम (फोटोफिचर)

सुबास चौलागाई
भक्तपुर । सरकारले काठमाडौं उपत्यकामा भोलिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेपछि उपत्यका छाडेर भक्तपुरको जगाती नाका हुदै घर फर्किनेहरुको भीड देखिएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहीबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । त्यसैले हिजो दिनभर संगै आज बिहानैदेखि काठमाडौं उपत्यका छाडेर घर फर्किनेहरुको भीड लागेको छ ।

खासगरी सरकारले काठमाडौं उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी दुई हप्ता निषेधाज्ञा जारी गरेको छ। केही समय अघिसम्म यात्रुविहिन गुडेका सवारी साधनले खाँदाखाद यात्रुहरु लिएर उपत्यका छाडेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);