मकवानपुरको बैंक तथा वित्तिय संस्था हप्तामा तिन/तिन दिन आलोपालो गर्दै खुल्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

मकवानपुरको बैंक तथा वित्तिय संस्था हप्तामा तिन/तिन दिन आलोपालो गर्दै खुल्ने

makawanpur

मकवानपुर। मकवानपुरमा रहेको बैंक तथा वित्तिय संस्थाहरु हप्तामा तिन–तिन दिन आलोपालो गरेर खुल्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दो क्रमलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यलय मकवानपुरले यस्तो निर्णय गरेको हो ।

हप्तामा तिन दिन विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ने भएको हो । यस्तै बैंक तथा वित्तिय संस्थाहरुले सञ्चालनमा ल्याएका एटिएम सेवाहरु २४ चोविसै घण्टा खुल्ला हुने भएको हो !

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);