उदयपुरमा लागु औषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उदयपुरमा लागु औषध सहित एक जना पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालीका ८ स्तिथ झोडा बाट लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ८ झोडा निवासी २१ वर्षिय विकास चौधरी रहेका छन ।

लागु औषध कारोवार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यलय उदयपुरबाट खटिएको विशेष टोलिले चेकजाँच गर्ने क्रममा चौधरीको साथ बाट ५ सेट लागु औषध फेलापरेको थियो । जस्मा (लुपिजेसिक १ एम्पुल, डाईजेल्याव, २ एम्पुल, फेनारगन ६ एम्पुल, नोफिन १ एम्पुल, डाईजेपाम ५ एम्पुल) छन्।

बरामद लागु औषध सहित चौधरी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);