कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड ः मन्त्री भट्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कोरोना महामारीकाबीच आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड ः मन्त्री भट्ट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कोरोना महामारीकाबीच मुलुकमा आर्थिक गतिविधिलाई बढाउनुपर्ने जोड दिएका छन ।

फोकस नेपाल संस्थाले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले मुलुकको समृद्धिको लागि आर्थिक गतिविधीलाई बढाउन कोरोना महामारीकाबीच अघि बढ्नुपर्ने चुनौति आएको बताए ।मन्त्री भट्टले नेपालको स्रोत साधनलाई अधिकतम प्रयोग गर्दै विकासको बाटोमा अघि बढ्नुपर्ने धारणा समेत राखेका छन ।
उनले देशलाइ औद्योगीकरण र व्यापारलाई निर्यातमुखी बनाउन आफूहरु योजना बनाउन लागेको बताए । उनले कोरोना न्युनीकरण गर्न सरकारले निर्देशित गरको छ , त्यसलाई सवैले पालना गर्न समेत आग्रह गरेका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);