वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ ।
सर्लाही सदरमुकाम मलगंवा नगरपालिका–२ का पुरुष को आज बिहान ८ः५८ मा मृत्यु भएको हो ।
मंगलबार अस्पताल भर्ना भएका उनलाई गम्भीर किसिमको निमोनिया रहेको संयोजक डा. सरोज रंजन दासले जानकारी दिए ।




