पद्मा मिडिया अन्तर्गतको भक्तिदर्शन टेलिभिजन नवौं वर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पद्मा मिडिया अन्तर्गतको भक्तिदर्शन टेलिभिजन नवौं वर्षमा प्रवेश

काठमाडौं । पद्मा मिडिया ग्रुपद्वारा संचालित भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन आज राम नवमीसंगै आठ वर्ष पुरा गरी नवौं बर्षमा प्रवेश गरेको छ ।

सनातन वैेदिक धर्म र संस्कृतिलाई जनमानसमा प्रवाह गर्ने मूल उदेश्य सहित २०६९ सालमा स्थापित भक्तिदर्शन टेलिभिजन नेपालको पहिलो आध्यात्मिक च्यानल हो ।

संसारभरि प्रचलनमा रहेका र जनजनमा आस्थाको प्रमुख केन्द्र बनेको धर्म, संस्कृति र रितिरिवाजहरुका बारेमा चेतनाकरण गर्दै सबै धर्मालम्वीबीच धार्मीक सद्भाव कायम गर्न र सबै प्रचलित धर्मकाहरु विचमा समन्वयात्मक क्रियाशिलताका साथ सकरात्मक भूमीकाको अपेक्षा सहित संचालीत हुनुको कारणले छोटो समयमा नै यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय मान्यता पाउन सफल भएको छ ।

पद्मा मिडिया ग्रुप अन्तर्गत माउन्टेन टेलिभिजन, भक्तिदर्शन दर्शन टेलिभिजन, विजनेश प्लस टेलिभिजन र इ–माउन्टेन अनलाईन पोर्टल संचालित छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);