उदयपुरमा गाँजा सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उदयपुरमा गाँजा सहित एक जना पक्राउ

उदयपुर, ३० चैत । उदयपुरको त्रियुगा नगरपालीका १२ बाट अबैध गाँजा सहित एक जना पक्राउ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १२ आर्यघाट निवासी ४२ वर्षिय सुरेन डुम रहेका छन ।

२०७७ चैत्र २९ गत्ते आइतबार जिल्ला प्रहरी कार्यलय उदयपुरबाट खटिएको विशेष टोलिले चेकजाँच गर्ने क्रममा झोलामा अबैध ५सय ग्राम गाँजा फेलापरेको थियो । गाँजा सहित डुमलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);