Our Network

वैशाख २४ २०७८, शुक्रबार

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी (भिडियोसहित)

काठमाडौं, ३० चैत ।  सरकारले चालु हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको छ । अबको केही दिनभित्र नै बजेट अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्न थालेको हो । मुलुकमा दुरगामी महत्व राख्ने विधेयकहरु त्यतिकै अलपत्र परेको बेला सरकारले अधिवेशन अन्त्य गर्ने तयारीलाई लिएर मिश्रित प्रतिक्रियाहरु आएका छन् ।

Leave a Reply