काठमाडौं, ३० चैत । सरकारले चालु हिउँदे अधिवेशन अन्त्यको तयारी थालेको छ । अबको केही दिनभित्र नै बजेट अधिवेशन बोलाउनुपर्ने संवैधानिक बाध्यताका कारण सरकारले चालु हिउँदे अधिवेशन अन्त्य गर्न थालेको हो । मुलुकमा दुरगामी महत्व राख्ने विधेयकहरु त्यतिकै अलपत्र परेको बेला सरकारले अधिवेशन अन्त्य गर्ने तयारीलाई लिएर मिश्रित प्रतिक्रियाहरु आएका छन् ।
हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको तयारी (भिडियोसहित)
ताजा समाचार
यति एयरलाइन्सको ‘ब्ल्याक बक्स’ सिंगापुर लगिने
३४ मिनेट अघि
आज ह्वात्तै घट्यो सुनको मुल्य
४३ मिनेट अघि
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको सुनुवाई सुरु
५७ मिनेट अघि