काठमाडाैं, ३० चैत । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दैछ ।
दिउँसो १ बजे बैठकमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ । संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुचिमा प्रभानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्ने उल्लेख गरिएको छ ।





