प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नुहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्नुहुने

काठकाडाैं, २६ पुष । राष्ट्रिय सभाको बैठक अहिले १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।

प्रतिनिधि सभा विघटनपछि उत्पन्न राष्ट्रिय राजनीतिकोबारेमा प्रधानमन्त्रीले राष्ट्रिय सभाका सांसदहरुलाई स्पष्ट पार्नु हुनेछ ।

राष्ट्रिय सभाको बैठकमा विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन र थारु आयोगको प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा प्रधानमन्त्रीले गर्नु हुने सम्बोधनको माउण्टेन टेलिभिजनले आज प्रत्यक्ष प्रसारण गर्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);