सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधि सभा बिघटन गर्नुपरेको हाे : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारलाई काम गर्न नदिएका कारण प्रतिनिधि सभा बिघटन गर्नुपरेको हाे : प्रधानमन्त्री ओली

काठमाडाैं, २६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा राजनीतिक स्थिरता नचाहनेले काम गर्न नदिदा प्रतिनिधि सभा बिघटन गरेको बताउनुभएको छ ।

आज बसेको रष्ट्रिय सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संघीयता र लोकतन्त्रनै धरापमा पार्ने तथा सरकारलाई काम गर्ने वाताबरण बन्न नदिदा बिघटन गर्नुपरेको उल्लेख गर्नुभयो ।

यसैबीच सरकारले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति बिद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष अधिवेशन अन्त्यको सिफारिस गरेको बताइएकोछ । गत पुस १७ गतेबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरू भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);