प्रतिनिधि सभाको बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन २६ २०८०, शनिबार

प्रतिनिधि सभाको बैठक आज बस्दै

pratinidhi sava

काठमाडौं, २३ चैत । प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै सार्वजनिक लेखा समितिका सभापति भरत कमार शाहले सार्बजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ पेश गर्ने कार्य सूची रहेको छ ।

त्यसैगरि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेद २०७७ पेश गर्ने सम्भमवित कार्यसूची रहेको संसद सचिवालयका महासचिव डाक्टर भरतराज गौतमले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);