नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८३, बुधवार

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

nepali congress

काठमाडाैं, ३० चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ गोविन्दराज पौडेलको चितवनमा निधन भएका कारण बैठक स्थगित गरिएको हो ।

कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलका अनुसार आजको बैठकमा क्रियाशील सदस्यता वितरण तथा नविकरणको तथ्यांक केन्द्रमा पठाउने समय थपबारे छलफल गर्ने लगायतका एजेण्डा तय भएको थियो तर पौडेलको निधनका कारण बैठक स्थगित गरिएको हो ।

अर्को बैठकको मिति समेत तय नभएको मूख्य सचिव पौडेलको भनाई छ ।

Leave a Reply

ताजा समाचार