गोरुले हान्दा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कञ्चनपुर, २६ असोज । कञ्चनपुरमा एक पुरुषको खेत जोत्ने क्रममा गोरीले हान्दा मृत्यु भएको छ ।

कञ्चनपुरको बेलौरी नगरपालिका २ कटान बस्ने ३५ वर्षीय सोमारी खुनाको आफ्नै खेतमा गोरुले हान्दा मृत्यु भएको हो ।

बुधबार गोरुले हान्दा खुनाको मुटुमा चोट लागेको र उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

शवलाई पोष्टमार्टमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);