जेरुसेलममा गोली चल्दा ५ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

जेरुसेलममा गोली चल्दा ५ जनाको मृत्यु

एजेन्सी, १५ मंसिर ||
जेरुसेलममा भएको गोली हानाहानमा दुई बन्दुकधारीसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी र आपतकालीन सेवाहरूले जानकारी दिएका छन् । दुई बन्दुकधारीले जेरुसेलमको प्रवेशद्वारमा बस स्टपमा गोली हान्दा उनीहरुको मृत्यु भएको हो । एक २४ वर्षीया महिलाको घटनास्थलमा मृत्यु भएको घोषणा गरिएको थियो । जबकि दुई वृद्ध पीडितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाएको छ । सोही बस स्टपमा नोभेम्बर २३, २०२२ मा भएको घातक बम आक्रमणको झन्डै एक वर्षपछि यो आक्रमण भएको हो ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);