खोटाङलाई अर्गानिक नगर बनाउन बायोग्याँस प्लान्ट निर्माण गरियो (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

खोटाङलाई अर्गानिक नगर बनाउन बायोग्याँस प्लान्ट निर्माण गरियो (भिडियोसहित)

खोटाङ, २५ चैत । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई अर्गानिक नगर बनाउने उद्देश्यकासाथ प्राङ्गारिक मल, बायोग्याँस प्लान्ट र कृषि केन्द्रको निर्माण गरिएको छ । उद्योगले घरबाट निस्कने फोहोर प्रशोधन गरेर प्राङ्गारिक मल तथा मानव मलमुत्रबाट बायोग्याँस उत्पादन सुरु गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);