KhotangNews Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार
प्राचिन वस्तु निकालिरहेका पाँच जना पक्राउ 

खोटाङ । खोटाङमा पुल्लिक, जिमालाजस्ता प्राचिन चिजवस्तु निकालिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । खोटेहाङ गाउँपालिका-३ सावाकटहरेका दिलमान विकको […]

पैसा लाने भवन नबनाउने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन 

खोटाङ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बजेट लिएर वर्षाैंसम्म भवन निर्माण नगर्ने विद्यालयलाई तुरुन्त रकम फिर्ता गर्न निर्देशन दिएको […]

जनजाति संग्राहलयकाे निर्माणाधी भवनमा हुर्कियो उत्तिस

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा रहेकाे जनजाती संग्रहालयको भवन अलपत्र परेको छ ।   २०६७ सालमा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालयको […]

एन्टिरेबिज भ्याक्सिन लगाउन ढिलाइ हुँदा ज्यान गुमाउँदै सर्वसाधारण

खोटाङ । गत २२ फागुनमा जिल्ला अस्पता दिक्तेल, खोटाङमा मुखमा घाउ लागेका बालक उपचारमा आए । स्वास्थ्यकर्मीले घाउ हुनुको कारण […]

रावाबेँसीका उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका सम्मानित  

खोटाङ । कनककुमारी स्मृति प्रतिष्ठानले खोटाङको रावाबेँसी गाउँपालिकाका चार महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । रावाबेँसी गाउँपालिका–२ खार्पाकी स्वर्गीय […]

खोटाङको नेपाल निजामती कर्मचारी संगठनमा पहिलोपल्ट महिला नेतृत्व  

खोटाङ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा […]

उजुरी परेपछि रोकिएका योजना सुचारु गर्न माग 

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ दोर्पाचिउरीडाँडाका स्थानीयले नियमक निकायमा उजुरीका कारण रोकिएका योजना सुचारु गर्न माग गरेका छन् […]

गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटे

खोटाङ। खोटाङमा गोरु काटेको अभियोगमा पक्राउ परेका चार जना धरौटीमा छुटेका छन् । गोरु काटेको अभियोगमा गत २३ माघमा पक्राउ परेका […]

खोटाङमा स्ववियु निर्वाचनको नमुना मतदान

खोटाङ ।  एमाले निकट अनेरास्ववियु खोटाङले स्ववियु निर्वाचनको  नमुना मतदान गरेको छ । लामो समयदेखि हुन नसकेको स्ववियुको निर्वाचनका विषयमा […]

खोटाङमा आगलागीबाट विस्थापित परिवारको विचल्ली

खोटाङ। आगलागीमा घर जलेर नष्ट भएपछि खोटाङ जन्तेढुंगा गाउँपालिका-५ चिसापानी (पाथीभरा)का डम्बरबहादुर राईको परिवारको बिचल्ली भएको छ । भान्साकाेठाकाे रुपमा प्रयोग हुँदै […]

नक्कली मह बिक्री गर्ने एक पक्राउ 

खोटाङ । खोटाङमा नक्कली मह बिक्री गरिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा मह […]

खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादनमा गिरावट

खोटाङ । खोटाङमा लगातार तेस्रो वर्ष सुन्तला उत्पादन घटेको छ । आर्थिक वर्ष २०७७/०७८ मा ७४१ हेक्टरमा ३ हजार ३३० […]

कोभिडका कारण बन्द हाटबजार खुला

खोटाङ । खोटाङमा कोभिड-१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ । कोभिडको तेस्राे लहर सुरु भएपछि गत […]

ऐंसेलुखर्क गाउँपालिकाको चालु खर्च ३७.७५ प्रतिशत

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले चालुतर्फ ३७ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ । बुधबार सम्पन्न पाँचौं हिउँदे गाउँसभामा […]

एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन अभियान

खोटाङ । एमसीसी सम्झौताविरुद्ध खोटाङमा हस्ताक्षर संकलन सुरु भएकाे छ । एमसीसी सम्झौताविरुद्ध नागरिक समाजका तर्फबाट दिक्तेल बजारमा हस्ताक्षर संकलन […]

दिक्तेलमा फायर हाइड्रेन्ट गेट भल्भ परीक्षण

खोटाङ । आगलागीको उच्च जोखिममा रहेको खोटाङको दिक्तेलबजारमा फायर हाइड्रेन्ट गेट भल्भ बनाइएको छ । दिक्तेल सहरी खानेपानी तथा सरसफाइ […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);