दुई व्यापारी पछि एक सुरक्षा गार्डमाथि गोली प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सप्तरी, २५ असोज । सप्तरीमा एक सुरक्षागार्डमाथि अज्ञात समुहद्वारा गोली प्रहार भएको छ ।

मंगलबार सप्तरीको सुरुङ्गा नगरपालिकास्थित त्रियुगा डिस्लि«रीका सुरक्षा गार्ड नवराज कोइरालामाथि अज्ञात समुहले गोली प्रहार भएको हो ।

घाइते भएका हरैचा नगरपालिका ६ निवासी कोइरालालाई उपचारको लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);