गोली प्रहार गरी एक युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गोली प्रहार गरी एक युवकको हत्या

janakpur hatya

बटुकनाथ झा

जनकपुरधाम, २८ जेठ ।  धनुषामा अज्ञात समुहले गोली प्रहार गरी एक युवकको हत्या गरेको छ । धनुषाको सबैला नगरपालिका ७ लवटोलीका २५ वर्षका हारुन मण्डलको छातीमा गोली प्रहार गरी हत्या भएको हो ।

उनको शव बुधबार बिहान घरभन्दा करिब २ सयमिटर पर गोली प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनका अनुसार मण्डलको टाउकोमा एक गोली प्रहार गरिएको छ ।

कसैले घरबाट बोलाएर मण्डलको गोली प्रहार गरी हत्या गरकेो हुन सक्ने प्रहरीका आशंका छ । हत्या कसले र किन गरेको विषमया अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);