सरकारी बाईकमा आएर खुँडा प्रहार गरी युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारी बाईकमा आएर खुँडा प्रहार गरी युवकको हत्या

बझाङ, १४ माघ । सरकारी बाईकमा आएर बझाङमा खुँडा प्रहार गरी युवकको हत्या गरिएको छ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का लखन अमृत सिंहको खुँडा प्रहार गरि हिजाे साझँ करिव ७ बजे तिर घर जानृ समयमा पछाडि बाट खुडा हानेर हत्या गरेकाे छ ।

छबिसपाथिभरा गा पा वडानं २ का वडाध्यक्ष बिकास एैडीकाे सरकारी बाईक प्रयाेग गरी गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनुभयो । गाउँपालिकाको वडा नम्बर ३ मै रहेको बन्नीचौर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा खुँडा प्रहार गर्दा सिंहको ज्यान गएको उहाँले बताउनुभयो।

खुँडा प्रहार गर्ने मध्येका एक जना सोही गाउँपलिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन् भने खुँडा बरामद गरिएको प्रहारीले जनाएको छ । खुँडा प्रहार गर्ने मध्येका अर्का युवक प्रकाश एैडी र केदार एैडी भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको बताइएको छ।

अाज साे घटनामा संग्लगन वडाध्यक्ष बिकास ऐडि लगायत संग्लगन सबै नेकपाका कार्यकर्तालाई कानुनि कटघरामा न उभ्याउदा सम्म काँग्रेस र काँग्रेसका विभिन्न भाृति संगठनहरूकाे दाबि रहेकाे छ । आज बझाङकाे सदरमुखकाम चैनपुर बजार बन्द गर्ने भन्ने बिषयमा अहिले छलफल र समन्वय भैरहेकाे काँग्रेस बझाङले जनाएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);