गरिब परिवार पहिचान गर्न गुल्मीमा गरिबी परिचय–पत्र वितरण हुँदै (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गरिब परिवार पहिचान गर्न गुल्मीमा गरिबी परिचय–पत्र वितरण हुँदै (भिडियोसहित)

गुल्मी, १४ माघ । गुल्मीमा गरिब परिवार पहिचान गर्नका लाग गरिबी परिचय–पत्र वितरण हुने भएको छ ।

चालु आर्थिक बर्षको असार मशान्त सम्म सक्ने गरी गुल्मीका सबै स्थानीय तहमा गरिबी परिचय–पत्र वितरण गर्न लागिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);