सरकारले आगामी असार मसान्तभित्र २८ वटा जिल्लामा गरिब परिचय पत्र वितरण गर्ने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सरकारले आगामी असार मसान्तभित्र २८ वटा जिल्लामा गरिब परिचय पत्र वितरण गर्ने (भिडियोसहित)

काठमाडौं, १५ कार्तिक । सरकारले आगामी असार मसान्तभित्र २८ वटा जिल्लामा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण सम्पन्न गर्ने भएको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त निर्णय गरेका हुन् ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य चालू आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्न आवश्यक व्यवस्था भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मिलाउने र सो कार्यका लागि आवश्यक पर्ने थप स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने निर्णय भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);