धनुषामा एक पुरुषको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

धनुषामा एक पुरुषको गोली हानी हत्या

shoot

काठमाडौं । धनुषामा एक पुरुषको गोली प्रहार गरि हत्या गरिएको छ ।

मुखियापट्टी मुसहरनिया गाउँपालिका धनुक दासको हत्या भएको धनुषा प्रहरीले पुष्टी गरेको छ ।

घरमै बसीरहेका दासलाई अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएको खुलेको छ । मोटरसाइकलमा आएका दुई व्यक्तिले उनलाई गोली हानेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);