सुनसरीमा गोली हानेर एक युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

सुनसरीमा गोली हानेर एक युवकको हत्या

सुनसरी । सुनसरीमा एक युवकको हत्या भएको छ।

शुक्रबार साँझ इटहरीको धरान–इटहरी सडकखण्डमा गोली हानेर एक पुरूषको हत्या भएको हो।

विराटनगरका २८ वर्षीय रोहित चौधरीको हत्या भएको प्रहरीले जनाएको छ ।

अपरिचित तीन जनाको समूह आएर एक जनाले चौधरीमाथि गोली प्रहार गरेको एक स्थानीयले जानकारी दिए ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिहरूको पहिचान गरिसकेको छ। खोजी कार्य तिब्र पारिएको बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);