सुनसरीमा प्रधानाध्यापकको गोली हानी हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरीमा प्रधानाध्यापकको गोली हानी हत्या

goli hani hatya

सुनसरी, ४ असोज । बिहीबार सुनसरीको भुताहकोटमा प्रधानाध्यापकमाथी गोली प्रहार भएको छ । गोली प्रहारवाट ५६ वर्षीय मौलाना खुर्सिद अन्सारीको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

भारतीय अपराधिक समूहले गोली चलाएको तथा गोली प्रहारबाट प्रहरी हवल्दार शिवलाल पौडेल घाइते भएको प्रहरीले बताएको छ । गोली प्रहारमा चार जनाको संलग्नता रहेको थियो । उनिहरुको खोजी कार्य जारी रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);