चट्याङले लागी एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

चट्याङले लागी एक महिलाको मृत्यु

झापा, १८ चैत । चट्याङ लागेर ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खिजिदेम्बा–६ भित्तेका ५८ बर्षीय पासाङ शेर्पा रहेको प्रहरीले जनाएको छ ।

मंगलबार बेलुका साढे ७ आफ्नै घरमा बसिरहेको अवस्थामा बर्षासंगै आएको चट्याङले शेर्पालाई लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);