चट्याङ लागेर बाग्लुङमा एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

चट्याङ लागेर बाग्लुङमा एक जनाको मृत्यु

Chatyang

बाग्लुङ, १७ भदौ । बाग्लुङमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङका ५० वार्षिय अशोक बुढाको चट्याङले लागेर मृत्यु भएको हो । मंगलबार साँझ पसलबाट सामान खरिद गरी फर्कने क्रममा घर नजिकै अबिरल वर्षा संगै परेको चट्याङले लागेर घाईते भएका थिए ।

वेहोस भई लडिरेहेको अवस्थामा स्थानीयले उद्दार गरी घरमा पु¥याएको भए पनी राती ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचनाअधिकारी तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);