प्राकृतिक उपचार विधिबाट कोरोना संक्रमितको उपचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्राकृतिक उपचार विधिबाट कोरोना संक्रमितको उपचार

नवलपरासी, १७ भदाै । नवलपरासीको सामुदायिक प्राकृतिक चिकित्सालय रजहर नवलपुरमा प्राकृतिक उपचार विधिबाट कोरोना संक्रमितको उपचार भईरहेको छ । बर्दघाट सुस्ता पूर्व नवलपरासीको देवचुली नगरपालिका १६ रजहर नवलपुरमा उपचार भइरहेको छ ।

सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा हाल ४ सय ४९ कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । सरकारी खर्चबाट प्राकृतिक उपचार विधिको व्यवस्था हुदै आएको छ। संक्रमितहरुका लागि आवस्यक व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारले खर्च गर्दै आएका छन् ।

कित्सालयमा बिहान डेढ घण्टा योगा , व्याडमिन्टन, बुद्धिचाल जस्ता खेल खेलाउने तथा संगीतको माध्यमबाट स्वास्थ्य परामर्श समेत हुदै आएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);