नवलपुरमा ७ बर्षीया बालिका बलात्कृत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नवलपुरमा ७ बर्षीया बालिका बलात्कृत

rape-nepal

नवलपरासी, २२ असोज । पूर्वी नवलपरासीको गैडाकोटमा ७ बर्षीया बालिका आफ्नै दाजुबाट बलात्कृत भएकी छिन् ।

१४ बर्षीय दाजुले आफ्नै ७ बर्षीया बहिनीलाई दिउँसो घर कोही नभएको बेला बलात्कार गरेको इलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।

बलात्कार पछि अत्यधिक रक्तश्राव भएपछि घटना बाहिर आएको थियो । बलात्कार गर्ने १४ बर्षीय बालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।

बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बालिकाको भरतपुर अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);