१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

१ सय ३१ किलो गाँजासहित एक जना पक्राउ

वीरगञ्ज, २२ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले १ सय ३१ किलो लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

बिहीबार पर्सा जिल्ला पटेर्वासुगौली गाउपालिका वडा नं.५ देउरिया टोल वस्ने वर्ष ४० को राज ओझैयाको घरमा प्रहरीले छापा मारेर लुकाइ-छिपाई राखेको अवस्थामा १ सय ३१ किलो लागु औषध गाँजा फेला परेको छ ।

गाँजासँगै घर मालिक राज ओझैयालाइ पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले प्रेस नोट जारी गरी जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);