सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०७९, सोमबार

सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु 

chattang

सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।

Leave a Reply