सिन्धुपाल्चोक । लिसंखु पाखर गाउँपालिका–५ बर्ना बस्ने ५० वर्षीया बसन लामाको चट्याङ लागेर शनिबार मृत्यु भएको छ । सोही ठाउँस्थित गोठमा बसिरहेको अवस्थामा चट्याङले लागेर अशक्त भएकी उनको सिन्धु सदाबहार अस्पताल खाडिचौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिन्धुपाल्चोकमा चट्याङ लागेर एक जनाको मृत्यु
ताजा समाचार
आज माघ २४ गते मंगलबार, हेर्नुहोस् राशिफल
३ मिनेट अघि
डलरको भाउ आज कति
२५ मिनेट अघि
सरकारले छिट्टै मिडिया विधेयक ल्याउदै
१२ घन्टा अघि