बिस्तारका क्रममा भत्काइएका सडक तथा ढल पुर्ननिर्माण नहुँदा लोथर बजार प्रदुषित (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १६ २०८१, बुधवार

बिस्तारका क्रममा भत्काइएका सडक तथा ढल पुर्ननिर्माण नहुँदा लोथर बजार प्रदुषित (भिडियाेसहित)

मकवानपुर, १८ चैत । मकवानपुरको मनहरी गाउपालिका वडा नं ६ लोथर बजार बिस्तारका क्रममा भत्काइएका सडक तथा ढल पुर्ननिर्माण नहुँदा बजार अव्यवस्थीत र प्रदुषित हुन थालेको छ ।

२०७८ बैसाख सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सडकको आधा काम पनि सकिएको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);