कपिलवस्तुका खुल्ला सिमानामा चेकजाँच हुन सकेन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कपिलवस्तुका खुल्ला सिमानामा चेकजाँच हुन सकेन (भिडियाेसहित)

कपिलवस्तु, १८ चैत । भारतमा कोरोना संक्रमण बढ्दै गएपनि कपिलवस्तुका खुल्ला सिमानामा चेकजाँचमा कडाई नहुँदा निर्वाध रुपमा आवतजावत भैरहेको छ ।

सिमावर्ती क्षेत्रमा कोरोनाको जोखिम रहेको भन्दै स्थानीयले चेक जाँच र हेल्प डेक्स राख्न माग गरेका छन् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);